राजनीति

विदेशी मुद्राको सञ्चिति २८ खर्ब छ अर्ब पुग्यो

काठमाडौं : देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड...

पुरा पढ्नुहोस
एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव...

पुरा पढ्नुहोस
आयोजना कटौती गरिँदै

काठमाडौं : नवनियुक्त अर्थमन्त्री डा.रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै...

पुरा पढ्नुहोस
इतिहास बोकेको सिंहदरबार : फेरी पनि उभिनेछ

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले...

पुरा पढ्नुहोस
मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलल जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका...

पुरा पढ्नुहोस
‘युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नैपर्छ’

सुर्खेत : कर्णाली प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसका प्रदेशसभा संसदीय दल नेताहरुरुले युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री एवं एमाले दल नेता यामलाल कँडेल...

पुरा पढ्नुहोस
जेन–जी आन्दोलन तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी स्वीकार नभएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयोग गरिएको बताएका हुन्...

पुरा पढ्नुहोस
लयमा फर्कँदै शिक्षा क्षेत्र, खुल्न थाले विद्यालय

काठमाडौं : मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ...

पुरा पढ्नुहोस
‘जेनजी’ आन्दोलन मृतकलाई सहिद घोषणा, १० लाख क्षतिपूर्ति

काठमाडौं : सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो...

पुरा पढ्नुहोस